काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दाेलनका मृतकलाई सहिद घाेषणा गर्ने र प्रत्येक मृतकका परिवारलाई १०-१० लाख रुपैयाँ दिने निर्णय गरेकी छन्।
प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गर्ने क्रममा जेनजी आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने र मृतक परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय गरेको जानकारी संवाददाताहरूदाई दिएकी थिइन्।








