गृहपृष्ठ Featured पाकिस्तानमा बाढीले करिब २५ लाख मानिस विस्थापित

पाकिस्तानमा बाढीले करिब २५ लाख मानिस विस्थापित

दक्षिण पञ्जाबका केही भागहरूमा अत्यधिक वर्षापछि आएको बाढीका कारण करिब २५ लाख मानिसहरू विस्थापित भएका छन्।

वर्षाका कारण आएको बाढी, डुबान र पहिरोका कारण कम्तीमा प्रान्तभरी कम्तीमा १०१ जनाको ज्यान गएको पाकिस्तानी अङ्ग्रेजी समाचार दैनिक डनले जनाएको छ। शनिबार अपरान्ह्देखि नदीहरूमा पानीको सतह घट्न थालेको छ।

सम्बन्धित् समाचार