गृहपृष्ठ Featured पाकिस्तानमाथि सहज जित निकाल्दै भारत सुपर चारमा

पाकिस्तानमाथि सहज जित निकाल्दै भारत सुपर चारमा

युएईमा जारी एसियाकप टी-२० क्रिकेट प्रतियोगितामा भारतले ‘सुपर चार’मा स्थान पक्का गरेको छ। लगातार दोस्रो जित निकाल्ने क्रममा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गर्यो।

दुबईमा आइतबार राति भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२७ रनको सामान्य स्कोर बनाएको थियो। जवाफमा भारतले १२८ रनको लक्ष्य २५ बल बाँकी हुँदै ३ विकेट गुमाएर पूरा गर्यो।

सम्बन्धित् समाचार