गृहपृष्ठ Featured सरकारले जेनजी जागरण पार्क बनाउने

सरकारले जेनजी जागरण पार्क बनाउने

जेनजी आन्दोलनमा मृत्यु भएकाहरुको स्मरणमा सरकारले जेनजी जागरण स्मरण पार्क बनाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यससम्बन्धि निर्णय गरेको हो ।

गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार आन्दोलनमा ज्यान गुमाएकाहरुको सम्मान र स्मरण यस्तो पार्क बनाउने निर्णय भएको हो । कहाँ पार्क बनाउने भन्ने विषय पछि तय हुने उनको भनाई छ ।

सम्बन्धित् समाचार