गृहपृष्ठ Featured मुम्बईमा रेड अलर्ट जारी

मुम्बईमा रेड अलर्ट जारी

काठमाडौं ।

भारतीय मौसम विज्ञान विभागले भारतको आर्थिक केन्द्र मुम्बईमा भारी वर्षाको पूर्वानुमान गर्दै रेड अलर्ट जारी गरेको छ । लगातार दोस्रो दिन मुम्बईमा भारी वर्षा भएको बताएको छ ।

कोलाबा तटीय वेधशालाले आइतबार र सोमबार बिहान १०० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड गरेको छ । रेलहरूमा पानी जम्मा भएका कारण मुम्बईमा रेलहरूको आवागमन आंशिक रूपमा प्रभावित भएको छ ।

सिन्ह्वा/न्युज एजेन्सी नेपाल  

सम्बन्धित् समाचार