गृहपृष्ठ Featured अब संसद् पुन:स्थापना हुने अवस्था छैन: प्रधानमन्त्री कार्की

अब संसद् पुन:स्थापना हुने अवस्था छैन: प्रधानमन्त्री कार्की

काठमाडौँ ।

प्रधानमन्त्री सुशीला कार्कीले अब संसद् पुन:स्थापना हुने सम्भावना नरहेको बताएकी छन्।

बिबिसी नेपाली सेवासँग एक अन्तर्वार्ताका क्रममा उनले संसद् ‘डिमोरलाइज्ड’ भइसकेको भन्दै अब पुन:स्थापना हुने सम्भावना नरहेको बताएकी हुन्।

सम्बन्धित् समाचार