गृहपृष्ठ Featured भोलि सार्वजनिक बिदा : राष्ट्रिय झण्डा आधा झुकाइने

भोलि सार्वजनिक बिदा : राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ ।

सरकारले बुधबार (असोज १) गते राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ।

जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा सरकारले भोलि राष्ट्रिय शोक मनाउँदै राष्ट्रिय  झण्डा आधा झुकाउने निर्णय गरेको हो।

सम्बन्धित् समाचार