गृहपृष्ठ Featured यू-१७ साफ च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

यू-१७ साफ च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

काठमाण्डौ – १७ वर्षमूनीको साफ च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुका सवा ७ बजे कोलम्बोमा हुनेछ ।

नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली श्रीलङ्ककालाई २–० गोलले हराएको थियो । समूह ‘ए’ मा श्रीलङ्का, नेपाल र बङ्गलादेश तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान छन् । प्रतियोगिता यही असोज ११ गतेसम्म चल्नेछ ।

सम्बन्धित् समाचार