गृहपृष्ठ Featured रुकुम पूर्व र बाग्लुङको सिमानामा गयो भूकम्प

रुकुम पूर्व र बाग्लुङको सिमानामा गयो भूकम्प

काठमाडां ।

रुकुम पूर्व र बाग्लुङको सिमानामा भूकम्प गएको छ ।

बुधबार (असोज १) राति ८:२५ बजे पतिहाल्ने भञ्ज्याङ केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

सम्बन्धित् समाचार