गृहपृष्ठ Featured रूपन्देहीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

रूपन्देहीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

भैरहवा ।

खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जना बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा ओमसतिया गाउँपालिका–५ बस्ने १५ वर्षीय श्यामु गुप्ता रहेको प्रहरीले जनाएको छ।

बिहीबार सिद्धार्थनगर नगरपालिका–९ गोनहियामा रहेको ड्याममा पौडी खेल्न गएका बालक डुबेका हुन्।

सम्बन्धित् समाचार