गृहपृष्ठ Featured युनाइटेडले चेल्सीलाई हरायो

युनाइटेडले चेल्सीलाई हरायो

इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले सुरुवातमै दश खेलाडीमा सीमित भएको चेल्सीमाथि २–१ को जित निकालेको छ। खेलको पाँचौँ मिनेटमै चेल्सीका रोबर्ट सान्चेज रातो कार्ड खाँदा युनाइटेडले त्यसको फाइदा उठाउन सफल भयो।

ओल्ड ट्राफर्डमा भीषण वर्षाबीचको यस महत्वपूर्ण जितपछि लगातार खराब नतिजाले दबाबमा परेको युनाइटेडले केही राहत महसुस गरेको छ।

सम्बन्धित् समाचार