गृहपृष्ठ Featured महावीरको पहिलो घोषणा: ‘मलाई कवाडी वैज्ञानिक मन्त्री भन्नु, बधाई होइन आइडिया दिनु’

महावीरको पहिलो घोषणा: ‘मलाई कवाडी वैज्ञानिक मन्त्री भन्नु, बधाई होइन आइडिया दिनु’

काठमाडौँ- राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन शिक्षामन्त्रीका लागि सिफारिस भएका छन्। प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेका उनले पहिलो निर्णय भन्दै आफूलाई आफूलाई मन्त्री नभन्न आग्रह गरेका छन्।

‘मलाई मन्त्री नभन्नु, कवाडी वैज्ञानिक मन्त्री भन्नु’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्।

सम्बन्धित् समाचार