गृहपृष्ठ Featured देउवा र खड्काको घरमा ‘भेटिएका’ पैसाबारे छानबिन सुरु : प्रचण्डको घरमा पनि गर्ने तयारी

देउवा र खड्काको घरमा ‘भेटिएका’ पैसाबारे छानबिन सुरु : प्रचण्डको घरमा पनि गर्ने तयारी

काठमाडौँ ।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा एवम् नेतृ आरजु राणा देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको घरमा भेटिएको भनिएको पैसामाथि छानबिन सुरु हुने भएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा यी नेताहरूको घरमा भेटिएका र जलेका भनिएका पैसाका नोटबारे अनुसन्धान सुरु गर्न लागिएको विभागका एक अधिकारीले जानकारी दिएका छन्।

सम्बन्धित् समाचार