गृहपृष्ठ Featured भाडाको घर खोज्दै छन् देउवा दम्पती !

भाडाको घर खोज्दै छन् देउवा दम्पती !

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पतीका लागि भाडाको घरको टुंगो लागिनसक्दा उनीहरू अझै नेपाली सेनाकै रेखदेखमा अस्पतालमै उपचार प्रक्रियामा नै छन्।

‘उहाँहरूको उपचार पूरा भइसकेको छ तर बाहिर बस्ने ठाउँको टुंगो नलाग्दा अझै बाहिर निस्कन पाउनुभएको छैन,’ उनीनिकट स्रोतले देशसञ्चारसँग भन्यो।

सम्बन्धित् समाचार