राष्ट्रिय युवा संघले दसैँका अवसरमा शनिबार आयोजना गरेको खुल्ला भेटघाट कार्यक्रममा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहभागी भए । उच्च सुरक्षासहित ओली कार्यक्रममा सहभागी भएका हुन् ।
ओलीको सम्बोधन सकिएसँगै कार्यक्रम समापन गरियो । ओलीलाई उच्च सुरक्षासहित कार्यक्रमस्थलबाट निवाससम्म लगिएको छ ।
तस्वीरहरू :
-1758961448.jpg)
-1758961444.jpg)
-1758961445.jpg)
-1758961442.jpg)
-1758961437.jpg)
-1758961437.jpg)
-1758961422.jpg)
-1758961422.jpg)
-1758960371.jpg)

-1758958971.jpg)








