गृहपृष्ठ Featured जेन-जी आन्दोलनको असर: ४५ प्रतिशतले घटे पर्यटक

जेन-जी आन्दोलनको असर: ४५ प्रतिशतले घटे पर्यटक

काठमाडौँ ।

२३ र २४ भदौमा भएको जेन-जी आन्दोलनको असर पर्यटन क्षेत्रमा प्रत्यक्षरुपमा परेको छ।

गत वर्ष असोजको पहिलो हप्तामा करिब तीन हजार तीनसय पर्यटक नेपाल भित्रिएकोमा यस वर्षभने मात्र एक हजार छ सय मात्र पर्यटक नेपाल भित्रिएका छन्।

सम्बन्धित् समाचार