गृहपृष्ठ Featured पूर्वराजा शाहले दसैँमा सर्वसाधारणलाई टीका नलगाइदिने

पूर्वराजा शाहले दसैँमा सर्वसाधारणलाई टीका नलगाइदिने

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले यसपटकको दसैँमा सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन्।

उनले दसैँका अवसरमा आइतबार दिएको शुभकामना सन्देशमा दसैँमा सर्वसाधारणलाई टीका नलगाइदिने जानकारी गराएका हुन्।

सम्बन्धित् समाचार