गृहपृष्ठ Featured देशाइले भने- ‘वेस्टइन्डिजले नेपाललाई जीवनभर सम्झनलायक क्षणहरू दियो’

देशाइले भने- ‘वेस्टइन्डिजले नेपाललाई जीवनभर सम्झनलायक क्षणहरू दियो’

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक मोन्टी देशाइले नेपाली क्रिकेट र समर्थकहरुलाई वेस्टइन्डिजले जीवनभर सम्झन लायक क्षणहरू दिएको बताएका छन्।

शारजाहमा दुई टोलीले क्रिकेटको इतिहासको एउटा सुन्दर अध्याय सँगसँगै बाँडेको भन्दै उनले खुसी ब्यक्त गरे।

सम्बन्धित् समाचार