गृहपृष्ठ Featured दशैँः चाडपर्वमा कसरी सन्तुलित खाना खाने, कसरी स्वस्थ रहने ?

दशैँः चाडपर्वमा कसरी सन्तुलित खाना खाने, कसरी स्वस्थ रहने ?

काठमाडौँ– नेपालीहरूको महान चाडपर्व भित्रिसकेको छ। दशैंको रमझम सुरु भइसकेको छ भने दशैं लगत्तै तिहार तथा छटपर्वको रौनक सुरु हुन्छ।

यी चाडबाडमा राम्रो लगाउने, मिठो खाने र रमझम गरेर मनाउने गरिन्छ। दशैं त अझ विशेष उत्सवका रुपमा नेपालीहरूले मनाउने चाड हो। दशैंमा माछामासुको अत्यधिक प्रयोग हुन्छ।

सम्बन्धित् समाचार