गृहपृष्ठ Featured संविधानको मार्गदर्शनअनुसार चुनौतीहरूको समाधान गर्न सकिन्छ: मुख्यमन्त्री आचार्य

संविधानको मार्गदर्शनअनुसार चुनौतीहरूको समाधान गर्न सकिन्छ: मुख्यमन्त्री आचार्य

दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको मार्गदर्शनअनुसार वर्तमान चुनौतीहरूको समाधान गर्न सकिने बताएका छन् ।

वडादशैं–२०८२ को अवसरमा बिहिवार शुभकामना व्यक्त गर्दै उनले साझा जिम्मेवारी र सहकार्यमार्फत समस्याको समाधान गर्न सकिनेमा जोड दिएका हुन् ।

सम्बन्धित् समाचार