नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो काँधमा जिम्मेवारी रहेको भन्दै अहिले नै एमालेको नेतृत्वबाट बिदा नहुने बताएका छन्। ३ दिनदेखि जारी केन्द्रीय कमिटी बैठक शुक्रबार समापन गर्दै उनले जिम्मेवारी पूरा नगरी नेतृत्व नछोड्ने बताएका हुन्।
ओली भन्छन्: मेरो काँधमा जिम्मेवारी छ नेतृत्व छोड्दिनँ
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैभीमफेदीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु
५ घण्टा अघि
बालगृहका २४ बालकलाई बबिताले लगाइदिइन् भाइटिका
६ घण्टा अघि
डिल्लीबजार कारागारबाट छुटे टोपबहादुर रायमाझी
६ घण्टा अघि
खाली पेटमा लसुन खानुका पाँच फाइदा
१७ घण्टा अघि








