गृहपृष्ठ Featured प्यूठानमा जिप दुर्घटना : एक बालकको मृत्यु, ६ घाइते

प्यूठानमा जिप दुर्घटना : एक बालकको मृत्यु, ६ घाइते

प्यूठान ।

मल्लरानी गाउँपालिका-४ टोप्रेखर्कमा भर्खरै पिकअप जिप दुर्घटना भएको छ। ग १ ज ७८१४ नम्बरको पिकअप जिप दुर्घटना हुँदा बालकको मृत्यु भएको छ। दुर्घटनामा कम्तीमा ६ जना घाइते भएका छन्।

देउरालीबाट खलंगा आउँदै गरेको जिप दुर्घटनामा परेको हो। थप विवरण आउन बाँकी छ।

सम्बन्धित् समाचार