गृहपृष्ठ Featured रास्वपाले रुपन्देही-३ मा लेखजंग थापालाई नै उम्मेदवार बनाउने घोषणा

रास्वपाले रुपन्देही-३ मा लेखजंग थापालाई नै उम्मेदवार बनाउने घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनमा रुपन्देही–३ लेखजंग थापालाई  नै उम्मेदवार बनाउने भएको छ ।

रुपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार तय भएका थापालाई नै आगामी प्रतिनिधि सभा निर्वाचनमा  कायम राख्ने निर्णय रास्वपाले गरेको हो ।

जेनजी आन्दोलनले प्रतिनिधि सभा विघटन भएर निर्वाचन घोषणा भएसँगै रुपन्देही-३ को  उप-निर्वाचन स्वत: खारेज भएको थियो ।

रास्वपाले आकांक्षी ९ उम्मेदवार मध्येबाट थापालाई छनोट गरेको थियो ।

सम्बन्धित् समाचार