जनकपुर बोल्ट्स र चितवनबीचको खेलमा बलले लागेर घाइते भएकी चेयरलिडर शर्मिला विक सामान्य उपचारपछि अस्पतालबाट घर फर्किएकी छन् ।
नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत मंगलबार भएको उक्त खेलमा छक्का हानिएको बलले उनको नाकमा चोट लागेको थियो ।