गृहपृष्ठ Featured एनपीएल फाइनल : टस जितेर लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै सुदूरपश्चिम

एनपीएल फाइनल : टस जितेर लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै सुदूरपश्चिम

२७ मंसिर, काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्दैछ ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।

सुदूरपश्चिमले आजको खेलमा लागि चार परिवर्तन गरेको छ । लुम्बिनीले एक परिवर्तन गरेको छ।

सम्बन्धित् समाचार