गृहपृष्ठ Featured एनपीएल सिजन– २ को उपाधि जित्न लुम्बिनीसामु ८६ रनको झिनो लक्ष्य

एनपीएल सिजन– २ को उपाधि जित्न लुम्बिनीसामु ८६ रनको झिनो लक्ष्य

नेपाल प्रिमियर लिग एनपीएल सिजन– २ को उपाधि जित्न लुम्बिनी लायन्सले ८६ रनको झिनो लक्ष्य पाएको छ । त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिम रोयल्सलाई लुम्बिनीले ८५ रनमा रोकेको हो ।

सुदूरपश्चिमले १९.१ ओभरमा सबै विकेट गुमायो । लुम्बिनीका बलरसामु सुदूरका ब्याटरले टिकेर खेल्न सकेनन् ।

सम्बन्धित् समाचार