गृहपृष्ठ Featured नवगठित उज्यालो नेपाल पार्टीको रुपन्देही जिल्ला समिति गठन

नवगठित उज्यालो नेपाल पार्टीको रुपन्देही जिल्ला समिति गठन

२ पुस, बुटवल ।

नवगठित उज्यालो नेपाल पार्टी (उनेपा) को रुपन्देही जिल्ला समिति गठन भएको छ ।

बुटवलमा भएको भेलाले उस्मान अलीको संयोजकत्वमा २१ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।

जिल्ला समितिको सहसंयोजकमा शिव काफ्ले, बिमला बिक र गणेश थापा (उबिर) चयन भएका पार्टीका केन्द्रीय नेता किरण बिकले जानकारी दिए ।

सम्बन्धित् समाचार