गृहपृष्ठ Featured मेयर बालेनले दिए मानव अधिकार आयोग पुगेर बयान

मेयर बालेनले दिए मानव अधिकार आयोग पुगेर बयान

काठमाडौं महानगरपालिका मेयर बालेन शाहले राष्ट्रिय मानव अधिकार आयोग पुगेर बयान दिएका छन्। सोमबार आयोग पुगेर मेयर शाहले भदौ २३ र २४ गतेको घटनाबारे बयान दिएका हुन्।

भदौ २३ र २४ गतेको घटनाबारे मानव अधिकार आयोगले पनि अनुसन्धान गरिरहेको छ।

त्यही क्रममा मेयर शाह बयानका लागि आएको आयोगको एक उच्च अधिकारीले  जानकारी दिए।

सम्बन्धित् समाचार