काठमाडौं ।
राष्ट्रिय सभाका तीन सदस्यले राजीनामा दिएका छन् ।
नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले राजीनामा दिएको राष्ट्रियसभाका अध्यक्षको सचिवालयले जानकारी दिएको छ ।