गृहपृष्ठ Featured काठमाडौं अधिकार माग्न होइन, घुम्न जाने हो- बालेन

काठमाडौं अधिकार माग्न होइन, घुम्न जाने हो- बालेन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन शाहले काठमाडौंमा अधिकार माग्न नभई घुम्न जाने बताएका छन्।

उनले सोमबार जनकपुरधाममा मैथिली भाषामै भाषण गर्दै प्रदेश सरकारलाई बलियो बनाउने बताउँदै अधिकारका लागि काठमाडौं धाउनु नपर्ने बताएका हुन्।

उनी योसँगै संघीयताको पक्षमा खुलेका छन्।

यस्तै उनले आफू मेयरको पदबाट राजीनामा दिएसँगै फुर्सदमा भएकाले भाषण दिन आएको बताए।

सम्बन्धित् समाचार