५ माघ, बुटवल ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश पूर्वमहामन्त्री विक्रम खनाल रास्वपा प्रवेश गरेका छन् ।
उनले कांग्रेसबाट २०७० सालमा संविधानसभा सदस्य निर्वाचन जितेका थिए ।
बर्दघाट नगरपालिका निवासी खनाल जिल्लामा लोकप्रिय नेताका रुपमा चिनिन्छन् ।