गृहपृष्ठ Featured सुनचाँदीको भाउमा लगातार र्कीतिमान : सुन तोलाको ३ लाख ९ हजार रुपैयाँ पुग्यो

सुनचाँदीको भाउमा लगातार र्कीतिमान : सुन तोलाको ३ लाख ९ हजार रुपैयाँ पुग्यो

फाइल फाेटाे

काठमाण्डौ – सुनचाँदीको भाउले फेरि र्कीतिमान बनाएको छ । सुन आज तोलामा ५ हजार २ सय रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार रुपैयाँ पुगेको नेपाल व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ३ हजार ८ सय रुपेयाँ थियो ।

यस्तै आज चाँदीको भाउले पनि र्कीतिमान कायम गरेको छ । चाँदी आज ६ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदी तोलाको ६ हजार ४ सय ८० रुपैयाँ थियो ।

सम्बन्धित् समाचार