वैखरी अनलाइन, कपिलवस्तु ।
आसन्न निर्वाचनका लागी कपिलवस्तु क्षेत्र नः १ मा नेपाली कांग्रेस क्षेत्र नम्बर १ अन्तरगत प्रदेश सभा (क) को प्रचार प्रसारमा संयोजकमा टोप नारायण भण्डारीलाई जिम्मेवारी दिएको छ।
नेपाली कांग्रेसका उम्मेदवार अतहर कमाल मुसलमानलाई बिजयी बनाउन भण्डारीको संयोजकत्वमा २१ सदस्य प्रचार प्रसार समिति गठन गरिएको हो ।
शुक्रबार बाणगंगाको चार नम्बर स्थित प्रचार प्रसार कार्यालय बसेको क्षेत्रीय तथा प्रदेश सभा .(क) कांग्रेसका सदस्यहरुको सहभागिता प्रचार प्रसार समिति गठन नेपाली कांग्रेस बाणगंगा नगर सचिव सुर्य बरालले जानकारी दिए ।
क्षेत्रीय कार्यसमिति र प्रदेश(क) ले भ्रम छर्दै प्रचार प्रसार नगरेकाले बिपल्पमा भण्डारीलाई संयोजकल ताकिएको हो ।
साथै बैठकले कांग्रेस पार्टीलाई जिताउन नगर, वडा तथा टोलमा प्रचार अभियानलाई तिव्रता दिने समेत निर्णय गरेको छ।








