गृहपृष्ठ कपिलवस्तु बिशेष शनिबार हेलिकप्टरमार्फत कपिलवस्तु आउँदै प्रचण्ड

शनिबार हेलिकप्टरमार्फत कपिलवस्तु आउँदै प्रचण्ड

कपिलवस्तु।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ फागुन १६ गते शनिबार कपिलवस्तु आउने भएका छन्।

नेपाल कम्युनिस्ट पार्टी का संयोजकसमेत रहेका पूर्वप्रधानमन्त्री प्रचण्डले कृष्णनगरमा आयोजना हुने बृहत् चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रचण्ड हेलिकप्टरमार्फत कृष्णनगर आइपुग्ने जनाइएको छ।

सम्बन्धित् समाचार