गृहपृष्ठ Featured बराबरीमा रोकिए म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड

बराबरीमा रोकिए म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड

इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडबीचको खेल बराबरीमा सकिएको छ । गए राति भएको खेल गोलरहीत बराबरीमा सकिएको हो ।

त्यस्तै ब्रेनफोर्ड र चेल्सीले पनि गोलरहित बराबरी खेलेका छन् । साउथम्पटनलाई भने टोटनहामले ३-१ ले पराजित गरेको छ ।

अंकतालिकामा लिभरपुल शीर्ष स्थानमा रहँदा आर्सनल दोस्रो स्थानमा छ । त्यस्तै नोटिङ्घम फरेस्ट तेस्रो स्थानमा छ भने चेल्सी चौथो स्थानमा छ । पाँचौँ स्थानमा म्यानचेस्टर सिटी छ ।

सम्बन्धित् समाचार