वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले पदबाट राजिनामा दिएका छन् । बुधबार आज सामाजिक संजाल फेसबुकमार्फत उनले राजिनामा दिएको घोषणा गरेका हुन् ।
उनले देशको बद्लिदो परिस्थितिलाई मध्येननजर गर्दै राजिनामा दिएको उल्लेख गरेका छन् ।









