२६ भदौ, काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेल शीतानिवासमै रहेको खुलेको छ ।
प्राप्त सूचना अनुसार, उनी उनी प्रधानसेनापति र विज्ञसहित छलफल गरिरहेका छन् । नयाँ सरकार गठनको तयारी हुँदैगर्दा राष्ट्रपति पौडेल कहाँ छन् र के हुँदैछ भन्ने चासो सबैतिर बढेको छ ।
यसैबीच, उनले केही विज्ञसहितसँग शीतलनिवासमै बसेर छलफल गरेको स्रोतले बताएको छ ।








