गृहपृष्ठ Featured जेनजी आन्दोलनमा ज्यान गुमाउनेलाई जनही १५ लाख दिने निर्णय

जेनजी आन्दोलनमा ज्यान गुमाउनेलाई जनही १५ लाख दिने निर्णय

काठमाडौँ ।

सरकारले आन्दोलनमा ज्यान गुमाउनेहरूलाई जनही १५ लाख रुपैयाँ दिने निर्णय गरेको छ। यद्यपि जेनजी आन्दोलनका क्रममा भएको अत्याधिक दमन र बलप्रयोगबारे छानबिन समिति बनाउनेबारे सोमबारको मन्त्रिपरिषद्ले कुनै निर्णय गरेन।

प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकपछि गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय पनि गरेको  जानकारी दिए।

सम्बन्धित् समाचार