काठमाडौँ ।
सरकारले बुधबार (असोज १) गते राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ।
जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा सरकारले भोलि राष्ट्रिय शोक मनाउँदै राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो।