गृहपृष्ठ Featured आर्सनलसँग सिटीको बराबरी

आर्सनलसँग सिटीको बराबरी

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले अर्को उपाधि दाबेदार आर्सनलसँग खेल अवधिभर रक्षात्मक रणनीति अपनाएको थियो।

खेलको सुरुवातमै गोल गर्दै सिटीले अग्रता लिएको थियो, तर खेल अवधिभर त्यस अग्रतालाई कायम राख्न संघर्ष गर्नु पर्‍यो। अन्ततः इन्जुरी समयमा आर्सनलले गोल गर्दै खेल १-१ को बराबरीमा सकियो।

सम्बन्धित् समाचार