गृहपृष्ठ Featured ओलीलाई उच्च सुरक्षासहित घेरा हालेर निवास पुर्‍याइयो (तस्वीरहरू)

ओलीलाई उच्च सुरक्षासहित घेरा हालेर निवास पुर्‍याइयो (तस्वीरहरू)

राष्ट्रिय युवा संघले दसैँका अवसरमा शनिबार आयोजना गरेको खुल्ला भेटघाट कार्यक्रममा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहभागी भए । उच्च सुरक्षासहित ओली कार्यक्रममा सहभागी भएका हुन् ।

ओलीको सम्बोधन सकिएसँगै कार्यक्रम समापन गरियो । ओलीलाई उच्च सुरक्षासहित कार्यक्रमस्थलबाट निवाससम्म लगिएको छ ।

तस्वीरहरू :

KP-Oli_-(2)-1758961448.jpg

kp-oli--(8)-1758961444.jpg

kp-oli--(9)-1758961445.jpg

kp-oli--(7)-1758961442.jpg

kp-oli--(6)-1758961437.jpg

kp-oli--(5)-1758961437.jpg

 

 

kp-oli--(2)-1758961422.jpg

kp-oli--(1)-1758961422.jpg

KP-Oli_-(3)-1758960371.jpg

kp-ol-isf-1758959578.jpeg

KP-Oli_-(2)-1758958971.jpg

SDFFDSSDFSD-1758957980.JPG

DSDFSSDFFSDSDF-1758958497.JPG

सम्बन्धित् समाचार