जारी राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशमा ७६ मत खसिसकेको छ। निर्वाचन कार्यालयका अनुसार बिहान ९:२५ सम्म प्रदेशसभा सदस्यतर्फ २६ र स्थानीय तहतर्फ ५० मत खसिसकेकाे हो।
राष्ट्रियसभा निर्वाचन: लुम्बिनीमा आधा घण्टा नपुग्दै खस्यो ७६ मत
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबै३ महिनामै भित्रियो ५९ करोड बढीको झिलिमिली बत्ती
४ घण्टा अघि
सुनको भाउ १२ हजार ६०० रुपैयाँले घट्यो
४ घण्टा अघि
आज कपिलवस्तुका ५ स्थानीय तहमा शोक बिदा
७ घण्टा अघि








