गृहपृष्ठ खबर कपिलवस्तुको बाणगंगा पिपरामा रहेका २८ सटर ३५ दिन भित्र खाली गर्न निर्देशन

कपिलवस्तुको बाणगंगा पिपरामा रहेका २८ सटर ३५ दिन भित्र खाली गर्न निर्देशन

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः २ मा रहेका सटरहरु खाली गर्न पिपरा अस्पतालले सुचना जारी गरेको छ । ३५ दिनभित्र अस्पतालले सटर खाली गर्न र त्यसबाट परेको असर प्रति क्षमायाचना गर्दै सुचना जारी गरेको हो ।

उक्त क्षेत्रमा रहेका २८ वटा सटरहरू ९ बर्ष अगाडीबाट सञ्चालनमा रहेका छन । उक्त सटरहरु ब्यवसायीहरू आफैले बनाएका हुन । अस्पताललाई हालसम्म मासिक १प्रती सटरको रु ५०० सय देखि ७ सय सम्म पैसा तिर्दै आएका थिए । सटरकाे भाडा बढाउनका लागी यस्तो रणनिति अपनाइएको हुन सक्ने सरोकारवाला बताउछन ।

सम्बन्धित् समाचार