वैखरी अनलाइन
नेपाली कांग्रेसको आसन्न १४ औ महाधिवेशन अन्र्तगत कपिलवस्तुमा गाउँपालिका तथा नगरपालिकाको अधिवेशन असोज १३ गते हुने भएको छ । कपिलवस्तु जिल्लाका केन्द्रिय प्रतिनिधि तथा निर्वाचन अधिकृत घनश्याम पन्तले १ बिज्ञप्ती मार्फत बताएका छन ।