गृहपृष्ठ Featured माटियोलाई हराउँदै नाडाल अष्ट्रेलियन ओपनको फाइनलमा

माटियोलाई हराउँदै नाडाल अष्ट्रेलियन ओपनको फाइनलमा

काठमाडौं : स्पेनिस टेनिस स्टार राफायल नाडाल अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । इटालीका माटियो बेरेट्टीनीलाई हराउँदै नाडाल उपाधि नजिक पुगेका हुन् । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा नाडालले माटियोलाई ६–३, ६–२, ३–६ र ६–३ को सेटमा पराजित गरेका हुन् ।

अब नाडालले उपाधिका लागि ग्रीसका स्टेफानोस सित्सिपास र रुसका डानिल मेदभेदेबको विजेतासँग खेल्ने छन् ।

सम्बन्धित् समाचार