गृहपृष्ठ खबर काठमाण्डौ उपत्यका वरिपरीका डाँडा हिउँले सेताम्मे

काठमाण्डौ उपत्यका वरिपरीका डाँडा हिउँले सेताम्मे

प्रकाशित मिति:

 

काठमाण्डौ – बिहीबार काठमाण्डौ उपत्यकासहित देशका विभिन्न भूभागका वर्षासँगै हिमपात भएको छ । काठमाडौँ उपत्यकाका आसपासका चन्द्रागिरीसहित भक्तपुरको दुवाकोट, नगरकोटलगायतका क्षेत्रमा हिउँ परेको छ

unn.prixa.net

 

पश्चिमी वायु मध्य क्षेत्रबाट पूर्वतिर सरिरहेकाले बुधबार रातिदेखि नै काठमाण्डौसहित मध्य र पूर्वका धेरै ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भिडियो : चन्द्रागिरी हिल्सको फेसबुकबाट 

सम्बन्धित् समाचार