गृहपृष्ठ खबर नेपाल तरुणदल कपिलवस्तु भारतको ज्याजतिका विरुद्ध सडकमा उत्रने

नेपाल तरुणदल कपिलवस्तु भारतको ज्याजतिका विरुद्ध सडकमा उत्रने

प्रकाशित मिति:

कपिलवस्तु तरुणदल भारतको ज्याजतिका विरुद्ध संघर्षका साथ सडकमा उत्रने भएको छ । भारतले केहिँ दिन अघि जारिगरेको राजनितीक नक्सामा नेपालका लिपुलेख ,लिम्पुयाधारा ,र कालापानि लाई आफ्नो भुभाग पार्दै सार्वजनिक गरेको थियो ।

सोहि घटनालाई लिएर अहिले देशभरि नै विरोध भईरहेको वेला तरुणदल कपिलवस्तुले पनि आक्राेसित  हुदैँ एक विज्ञप्ती जारि गरेको छ । तरुणदल कपिलवस्तुले जारि गरेको विज्ञप्तीमा नेपाल सरकारले पहल नगरि मुकदर्शक बनेमा तरुणहरु यो सरकारका र भारतको हेपाईका विरुद्ध संघर्षमा उत्रने चेतावनि दिईएको छ ।

नेपालिहरुको स्वभिमान माथि आचँ ल्याउने काम भईरहेको छ यसलाई कुनैपनि हालतमा आचँ आउन नदिई हामि नेपालिहरुको स्वाभिमानमा लाई सधै उचो राख्नका लागि तरुणदल कपिलवस्तु कदापि पछाडी नहट्ने सभापति सक्ति सिहं ठकुरिले बताए ।

सम्बन्धित् समाचार