गृहपृष्ठ खबर सिद्धार्थ क्याम्पसको उपप्रमुखकमा बेदराम अर्याल

सिद्धार्थ क्याम्पसको उपप्रमुखकमा बेदराम अर्याल

प्रकाशित मिति:

वैखरी कपिलवस्तु

जिल्लाको शैक्षिक धराेहरका रुपमा स्थापित सिद्धार्थ क्याम्पस बुङ्चिकाे सहायक क्याम्पस प्रमुखमा बेदराम अर्याल नियुक्त हुनु भएको छ।

आज बसेको संचालक समितिको बैठकले क्याम्पसका सहायक प्राध्यापक अर्याललाई क्याम्पसको सहायक प्रमुखमा नियुक्त गरेको हो । अर्याल गत बैशाख देखी कार्यवाहक रूपमा क्याम्पसको उप प्रमुखको हैसियतमा जिम्मेवारी सम्हाल्दैं आउनु भएको थियो ।

सम्बन्धित् समाचार