मंसिर २९, २०७६ काठमाडौं : दोलखको लामोसाघुँ–जिरी सडक खण्डमा सवारी दुर्घटना हुँदा ठूलै हताहती भएको खबर छ। कालिञ्चोकबाट भक्तपुर आउँदै गरेको बा २ ख ४४६८ नम्बरको बस लामोसाधु जिरी सडकखण्डको ६ किलोमा दुर्घटना भएको सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेले जानकारी दिए। उनले दुर्घटना भएको छ। ठूलै हताहती भएको र अहिले उद्दार जारी रहेकोले यकिन भन्न नसकिने बताए। प्रहरी स्थानीयको उद्दारमा जुटेका छन्, सडकबाट बस कम्तीमा ५ सय मिटर तल खसेको छ प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकमा दुर्घटना, ठूलो हताहती


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैआदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
२६ मिनेट अघि
काठमाडौंबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना
३४ मिनेट अघि
तिलौराकोट विश्व सम्पदामा सूचिकृत हुन असफल
११ घण्टा अघि