गृहपृष्ठ खबर ठग्ने ब्यापारीलाई छोडदैनौ ः अध्यक्ष पौडेल

ठग्ने ब्यापारीलाई छोडदैनौ ः अध्यक्ष पौडेल

प्रकाशित मिति:

ठग्ने ब्यापारीलाई छोडदैनौ ः अध्यक्ष पौडेलउपभोतmालाई ठग्ने ब्यापारी ब्यवसायीलाई कारबाहीको दायरामा ल्याएरै छाडने कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष उमानाथ पौडेलले बताएका छन ।

बाणगंगामा नक्कली मह बनाएर बेच्नेलाई प्रकाउ गर्न नेतृत्वदायी भुमिका खेलेपछि आइतबार अध्यक्ष पौडेलले अव कार्य क्षेत्रभित्र नियमनका लागी उद्योग बाणिज्य सघंले बिशेष भुमिका खेलेर अगाडी बढने वैखरी अनलाइनलाई बताएका छन ।

सम्बन्धित् समाचार